डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको ज्यान गयो, २ घाइते
Onडडेल्धुरामा माटोको ढिस्कोले पुरिएर बुधवार १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित ऐरी गाउँकी ४० बर्सिया नारुदेवी ऐरी रहेको प्रहरीले जनाएको हो। स्थानीय उग्रतारा जङ्गल नजिकै माटो निकाल्ने क्रममा उनि ढिस्कोमा…











