दार्चुलामा दुइवर्षमा बनिस्कनुपर्ने पुल पाँच वर्ष बित्दा पनि बनेनन्
Onमहाकाली कोरिडोरअन्तर्गत पर्ने दार्चुला तिङ्कर सडकखण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल २०७४ सालमा नै निर्माण सकिनुपर्ने हो। तर अहिलेसम्म पनि यी पुलको निर्माण सम्पन्न हुन सकेको छैन । निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग ५ फागुन २०७२ मा निर्माण सम्झौता गरी…











