कैलालीमा थप २ प्रहरीको बीओपी स्थापना
Onभारतसंग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा सशस्त्र प्रहरीको नयाँ बीओपी स्थापना गरिएको हो । यो संगै कैलालीमा बीओपी संख्या १४ पुगेको छ ।…











