अब उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने
Onकाठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत जनाएका…











