
दार्चुलाबाट १४ जना जुवाडे पक्राउ
Onमहेन्द्रनगर १६, कार्तिक–दार्चुलामा जुवातास खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौगाड गाउँपालिका–३ खारबाट प्रहरीले १४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। स्थानीय मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायतलाई पक्राउ गरिएको…