
बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ
Onबैतडीमा गिट्टि निकाल्ने क्रममा ढुङगाले लागेर एक महिलाको मृत्यृ भएको छ । पाटन नगरपालिका –८ खोड्पेकी ४० बर्षीय कौशा बिष्ट सोमबार गिट्टि निकाल्ने क्रममा माथिबाट खसेको ढुङगा लागेर गम्भीर घाईते भएकी थिईन्। घाईते बिष्टलाई उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उपचार सम्भव नभए…