दार्चुलामा डेढ करोड बढिको यार्चागुम्बा बरामद
Onदार्चुलामा प्रहरीले डेढ करोड बढिको अवैध यार्चागुम्बा बरामद गरेको छ। आइतबार महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको अवैध जडीबुटी यार्चागुम्बा बरामद गरेको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध…









