बैतडी बस दुर्घटना : गम्भीर घाइते ९ को पहिचान खुल्यो

बैतडी बस दुर्घटना : गम्भीर घाइते ९ को पहिचान खुल्यो

On

गए राती बैतडीको खोड्पेमा बस दुर्घटनामा परी गम्भीर घाइते ९ जनालाई धनगढी ल्याइएको छ। डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि गम्भीर घाइते ९ जनालाई धनगढी रेफर गरिएको जिल्ला अस्पताल डडेल्धुराले जानकारी दिएको हो। सडकबाट करिब ६ सय मिटर तल खसेको वसमा सवार गम्भीर…

बैतडी बस दुर्घटना : महेन्द्रनगरकी बालीकाको शव पहिचान

बैतडी बस दुर्घटना : महेन्द्रनगरकी बालीकाको शव पहिचान

On

बैतडीमा गए राती भएको बस दुर्घटनामा परी ज्यान गुमाउने कञ्चनपुरकी एक बालिकाको शव पहिचान भएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका हल्दुखालकी १३ वर्षीय कृतिका कार्कीको शव पहिचान भएको हो। सडकबाट करिब ६ सय मिटर तल खसेको उक्त बसमा सवार ९ जनाको मृत्यु भएको प्रहरीले…

आज काग तिहार

आज काग तिहार

On

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (शुक्रबार) मनाइँदै छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन छ । विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबार काग तिहार मनाइने…

बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते

On

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ८ खोड्पेमा बिहिबार राती बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर…

पत्रकार नेपाली सम्मानित

पत्रकार नेपाली सम्मानित

On

विकास सिह महता कञ्चनपुर, २७ कार्तिक कञ्चनपुरका युवा पत्रकार कृष्ण नेपालीलाई सम्मान गरिएको छ । महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार कृष्ण नेपालीलाई कञ्चनपुरको एक सहकारीले सम्मान गरेको हो । बिहीबार महेन्द्रंनगरमा शुरु भएको उदयदेव बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२…

बझाङको जयपृथ्वीका विद्यालय मंसिर ३ देखि चल्ने

बझाङको जयपृथ्वीका विद्यालय मंसिर ३ देखि चल्ने

On

जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन्। नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए।…

मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

On

बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ। मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक…

बैतडीमा १३ लाखको अवैध सामान बरामद

बैतडीमा १३ लाखको अवैध सामान बरामद

On

बैतडी सिमानाका बाट प्रहरीले १३ लाख बराबारको भन्सार छलिका सामान बरामद गरेको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो। सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको…

यस्तो छ तीन दिनको मौसम

यस्तो छ तीन दिनको मौसम

On

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि अन्य भूू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार दिउँसो सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरु र प्रदेश नं। १, गण्डकी प्रदेश आंशिक…

ब्रह्मदेव कौवानी क्षेत्रमा रुख कटान गरिँदै

ब्रह्मदेव कौवानी क्षेत्रमा रुख कटान गरिँदै

On

२७ कात्तिक,कञ्चनपुर–कञ्चनपुरस्थित दोधारा–चाँदनीदेखि दार्चुलाको तिंकरसम्म निर्माणाधीन महाकाली करिडोरको ब्रह्मदेव कौवानी त्रिशुलीधारसम्म रुख कटान गर्नका लागि प्रक्रिया अघि बढाइएको छ। सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० स्वीकृत भएर आएको छ। सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्यसँगै नम्बर राख्न मन्त्रालयमा स्वीकृतिका…