तस्करका अवैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा
Onतस्करका अवैध समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट चोरी तस्करी गरि नेपाल भित्र्राउँदै गर्दा सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रबाट अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वाटर शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरिक्षक…











