कञ्चनपुरमा वन कार्यालयमा राखिएको गाडीमा आगलागी

कञ्चनपुरमा वन कार्यालयमा राखिएको गाडीमा आगलागी

On

साङ्केतिक तस्बिर महेन्द्रनगर,कार्तिक १७–कञ्चनपुरमा एक गाडीमा आगलागी भएको छ। गए राति एक बजे तिरको समयमा भीमदत्तनगरपालिका –४ को जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले…

डोटीमा अरिङ्गालको टोकाइ बाट एक महिलाको मृत्यु

डोटीमा अरिङ्गालको टोकाइ बाट एक महिलाको मृत्यु

On

डोटी,१७ कात्तिक– डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका९१ बाँझककानीको बाहुन टाककी अन्दाजी, ७५ बर्सिया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो। आइतबार अरिङ्गालले टोकेपछि घाइते उनलाई मौवा नगरदह स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । उपचारपछि घर…

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ८ जना नियन्त्रणमा

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ८ जना नियन्त्रणमा

On

फाइल फोटो महेन्द्रनगर १७, कार्तिक–कैलालीमा २ किशोरी माथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ८ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको जानकी गाउँपालिकामा अष्टमीका दिन ९ जना युवाहरूको समुहरुले सोही ठाउँका २ किशोरीलाई बन्धक बनाइ पालैपालो सामूहिक बलात्कार गरेको आरोपमा  प्रहरीले ८…

कैलालीमा जिप दुर्घटनामा परी घाइते एकको मृत्यु

कैलालीमा जिप दुर्घटनामा परी घाइते एकको मृत्यु

On

महेन्द्रनगर १७, कार्तिक–कैलालीमा जिप दुर्घटनामा परी घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको मोहन्यालमा आइतबार जिप दुर्घटना हुँदा वडा नम्बर–२ का ६० वर्षीय कविराज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर…

कम्यूनिष्ट सरकारद्वारा ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह’ बन्दै, स्थानीय हर्षित

कम्यूनिष्ट सरकारद्वारा ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह’ बन्दै, स्थानीय हर्षित

On

खडक कोली कञ्चनपुर, १६ कार्तिक सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली नगरपालिका १ चाँदनीमा सुक्खा बन्दरगाह निर्माण स्थल एकिन भएको छ । दश बर्ष अघि महाकाली नगरपालिका ७ कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन स्थान प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहको भारतसंग जोड्नका लागि कञ्चनपुरको कञ्चनभोज,…

बाडीएका नेता : ओली पक्षका ११ मध्ये ८ सांसदले गरे मुख्यमन्त्री शाहीको सर्मथन

बाडीएका नेता : ओली पक्षका ११ मध्ये ८ सांसदले गरे मुख्यमन्त्री शाहीको सर्मथन

On

काठमाडौं–कर्णाली प्रदेशको नेकपा विवादमा नयाँ मोड आएको छ। प्रधानमन्त्री केपी ओली निकट मानिएका ११ जनामध्ये ८ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री शाहीलाई सर्मथन गर्ने निर्णय गरेका छन्। उनीहरुको यो निर्णयपछि मन्त्रिपरिषद पुनर्गठन पनि पर धकेलिएको छ। केपी ओली निकट मानिएका यमलाल कडेँलको नेतृत्वमा…

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

On

महेन्द्रनगर १६, कार्तिक–दार्चुलामा जुवातास खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौगाड गाउँपालिका–३ खारबाट प्रहरीले १४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। स्थानीय मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायतलाई पक्राउ गरिएको…

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

On

पहिलाद राना  कञ्चनपुरको लालझाडी गाँउपालिकामा १५ सैयाको गाँउपालिका स्तरिय अस्पताल बन्ने भएको छ । चारैतिर दोदा नदी, सडक सञ्जालले जोडिनबाट बञ्चित भएको लालझाडीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाँउपालिकाले १५ सैयाको अस्पताल बनाउने भएको हो । संघीय सरकारबाट १० सैया र स्थानीय सरकारबाट…

लालझाडीमा शुभकामना आदान प्रदान

लालझाडीमा शुभकामना आदान प्रदान

On

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ, तिहार एव छठका अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार एव छठका अवसरमा…

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुबेदीले दसैँ भत्ता नलिने

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुबेदीले दसैँ भत्ता नलिने

On

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले यस पटकको दसैँ भत्ता नलिने भएका छन्। कोरोना महामारीका बिच मुलुकको अर्थतन्त्रमा पुगेको क्षतिलाई बिचार पु¥याउदै दसैँ भत्ता बापतको ६३ हजार रकम नलिने मन्त्री सुवेदीले जनाएका हुन्। तर खातामा जम्मा भइसकेको उक्त  रकमलाई फिर्ता लिन…