काँग्रेस सभापति बोहराको पहलमा उद्योगी जोशीले आँखा अस्पतालमा दिए सेनिटाईजर मेसिन
Onपुष्कर भट्ट नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराको पहलमा उद्योगी पिताम्बर जोशीले महेन्द्रगनरको आँखा अस्पतालमा सेनिटाईजर मेसिन दिएका छन् । विपी कोईरालाको १०७औँ जन्मजयन्तीका अवसरमा काँग्रेस सभापति बोहराको पहलमा कञ्चनपुृर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका जोशीले अटोमेटिक हेण्डसेनिटाईजर…









