बेदकोटका मतदान केन्द्रको स्थलगत अनुगमन
Onकञ्चनपुर । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको बेदकोट नगरका मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । स्थानीय तह निर्वाचन ०७९ बेदकोट नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले नगरका मतदान केन्द्रको अनुगमन गरेको हो । बेदकोट नगरपालिकाका निर्वाचन अधिकृत जयन्ती अवस्थी नेतृत्वमा नगरका…











