बेदकोटमा माओवादी केन्द्रबाट सिफारिस भएका यि हुन प्रमुख उप प्रमुखका उम्मेदवार
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट प्रमुख र उप प्रमुखका उम्मेदवार सिफारिस गरेको छ । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्र बेदकोट नगर कार्य समितिले प्रमुख र उपप्रमुखका उम्मेदवार जिल्लामा सिफारिस गरेको हो । माओवादी केन्द्र…











