बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु
Onबझाङमा जीप दुर्घटना परि घाइते भएका सवारी धनी पुरक बहादुर सिहको मृत्यु भएको छ । सदरमूकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको जीप दुर्घटना हुँदा घाइते भएका सिहको उपचारका लागि धनगढी लैजादै गर्दा मृत्यृ भएको उनका आफन्त इश्वर बहादुर सिहले बताए । शुक्रबार…











