दार्चुलाको छाङरुमा संसदीय टोली, सडक निरीक्षण गरिने

दार्चुलाको छाङरुमा संसदीय टोली, सडक निरीक्षण गरिने

On

दार्चुलाः महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको निरीक्षणमा संघीय संसदको विकास तथा प्रविधि समितिको टोली आएको छ। शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली आएको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार टोली अहिले ब्यास गाउँपालिकाको…

नेपाल–भारत मैत्री बस सेवा सुचारु, दिल्लीबाट प्रस्थान गरेको बस महेन्द्रनगर पुग्यो

नेपाल–भारत मैत्री बस सेवा सुचारु, दिल्लीबाट प्रस्थान गरेको बस महेन्द्रनगर पुग्यो

On

महेन्द्रनगर–भारत–नेपाल मैत्री बस सेवा सुचारु भएको छ । कोरोना महामारीका कारण बन्द रहेको बस सेवा २० महिना पछि सुरु भएको हो । बस सुचारु भएपछि शुक्रबार बिहान उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट यात्रु सहित महेन्द्रनगर पुगेको छ । यात्रु र चालक…

बझाङको सुर्माका २० परिवारको उठिवास

बझाङको सुर्माका २० परिवारको उठिवास

On

बझाङ–असोज अन्तिमदेखि भएको वर्षापछि बझाङको सुर्मा गाउँपालिकामा २० परिवारको उठिवास भएको छ । गाउँपालिकाका १ सय ८० घरमा आंशिक क्षति पुगेको छ भने ५० घर उच्च जोखिममा परेका छन् । ५ वटा वडा रहेको सुर्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति वडा नम्बर ५…

तिहार नजिकिएसँगै विष्पोटक पदार्थ भित्र्याउन सुरु, गड्डाचौकी नाकाबाट मात्रै डेढलाखका पटाका बरामद

तिहार नजिकिएसँगै विष्पोटक पदार्थ भित्र्याउन सुरु, गड्डाचौकी नाकाबाट मात्रै डेढलाखका पटाका बरामद

On

महेन्द्रनगर । तिहार नजिकीएसँगै कञ्चनपुरका नाका भएर विष्पोटक पदार्थ भित्र्याउने क्रम सुरु भएको छ । शुक्रवार शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कञ्चनपुरको गड्डाचौकी नाका भएर एक लाख १७ हजार ९४० बराबरका बिष्पोटक पदार्थ पटाका बरामद गरेको हो । सशस्त्र प्रहरी बल…

ओलीको पार्टीलाई सुदूरपश्चिममा शुन्यमा झाछौँ–मन्त्री आले

ओलीको पार्टीलाई सुदूरपश्चिममा शुन्यमा झाछौँ–मन्त्री आले

On

महेन्द्रनगर । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै आलेले यस्तो बताएका हुन्। कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा…

स्काउटद्वारा कञ्चनपुरमा बाढी पीडितको लागि न्यानो लुगा हस्तान्तरण

स्काउटद्वारा कञ्चनपुरमा बाढी पीडितको लागि न्यानो लुगा हस्तान्तरण

On

नेपाल स्काउटले कञ्चनपुरमा बाढी पीडित रहेकाहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । नेपाल स्काउटको सुदूरपश्चिम प्रदेश स्काउट कार्यालयले दोधारा चाँदनी नगरपालिकालाई ३०० परिवारको लागि न्यानो लुगा हस्तान्तरण गरेको हो । प्रदेश तदर्थ समिति सदस्य खुसिरानी चौधरी र स्थानीय स्काउट समिति संयोजक दुर्गा…

गोदावरीमा एक लाख धनराशिको फुटबल प्रतियोगिता हुने

गोदावरीमा एक लाख धनराशिको फुटबल प्रतियोगिता हुने

On

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकामा एक लाख धनराशि पुरस्कार रहेको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना गर्न लागिएको हो । बिहिबार क्लवले मालाखेतीमा प्रत्रकार सम्मेलनको आयोजना…

बझाङमा वडाध्यक्षको निधन

बझाङमा वडाध्यक्षको निधन

On

बझाङ – बझाङको बित्थडचिर गाउँपालिका वडा नं.३ का वडाध्यक्षको निधन भएको छ । स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएका वडाध्यक्ष नरबहादुर बोहराको आज बिहान निधन भएको हो । दमका बिरामी रहेका उनको डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाले जनाएको छ ।

बाढीपीडितलाई सहयोग गर्न माधव नेपालको निर्देशन

बाढीपीडितलाई सहयोग गर्न माधव नेपालको निर्देशन

On

महेन्द्रनगर । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बाढीपीडित जनतालाई सहयोग गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बिहिबार महेन्द्रनगर स्थित पार्टी कार्यालयको उद्धघाटन गर्दे कञ्चनपुरमा गत साता परेको अविरल वर्षाे पछिको बाढीले…

कञ्चनपुरमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

On

महेन्द्रनगर । कञ्चनपुरमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका –१० टोटीका अन्दाजी ५५ वर्षीय श्रीराम चौधरीको गएराति सु प प्र ०२१ त १३१४ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । बुधवार साँझ खेतबाट धान थ्रेसिङ गरी घर फर्कने…