सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग
On९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलमा भाग लिइरहेका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मनोमानी रुपमा योजना बाँडिएको भन्दै चर्को विरोध गरेका छन् ।…











