कैलालीमा चिराकीलाई साइकल र हाते माइक वितरण
Onकैलाली । कैलालीमा चिराकीलाई साईकल र हाते माइक वितरण गरिएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ ले लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएकाहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको जनाएको हो। चिराकीले समुदायका सबैजसो सूचना पुरÞ्याउने,…











