
दार्चुलामा जीप दुर्घटना हुदा ३ जनाको को मृत्यु, ४ घाईते
Onदार्चुलामा जीप दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको शैल्यसिखर नगरपालिका –८ अम्तोलीबाट रिठाचौपाता जादैँ गरेको ग ३ च १६९३ नम्बरको जीप आज साँझ सवा ५बजे दुर्घटना हुदाँ ३जनाको मृत्यू हुनुका साथै ४जना घाइते भएका…