डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

On

डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ । स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । सेसी नेपालको सहयोगमा स्थापना भएको सूचना प्रविधि…

दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा

दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा

On

अपिहिमाल गाउँपालिकाका ५२ वर्षीय करबीर ठेकरेको श्रीमति बितेपछि घरमा एक्लै भए। दुई छोरा छन्। तर छोराको कमाई घर परिवार चलाउनै ठिक्क हुन्छ। ‘आफुलाई मनपरेको खान र लगाउन आर्थिक जोहो हामीसँग हुँदैन्,’ बोहराले भने, गाउँपालिकाले एकल महिलाजस्तै एकल पुरुषलाई भत्ता दिन थालेपछि निकै…

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु

On

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका– ४ मा ट्याक्टर चालकको काम गर्दै आएका कैलालीको रामपुरका लाजुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार साँफेबगरमा डेरा गरी बस्दै आएका उनी शनिबार घरको छतबाट खसेका…

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

On

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका हुन्। आइतबार आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भैरहेको छ। उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ। आँगनमा…

झिलमिला तालमा सौर्यबत्ती जडान

झिलमिला तालमा सौर्यबत्ती जडान

On

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको झिलमिला ताललाई क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ। ताललाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न प्रदेश सरकारले बत्ती जडान गरेको छ। बत्ती जडानपछि ताल झलमल बनेको छ। बत्ती जडानमा २७ लाख १८ हजार रुपैयाँ खर्च भएको…

कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

On

नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय २६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन…

पुलको शिलान्यास गर्न मुख्यमन्त्री भट्ट आज कञ्चनपुर आउँदै

पुलको शिलान्यास गर्न मुख्यमन्त्री भट्ट आज कञ्चनपुर आउँदै

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कञ्चनपुर आउने भएका छन्। कञ्चनपुरको बेतकोट नगरपालिका –१० स्थित चतहरी र नयाँ गाउँ जोड्ने पुलको शिलान्यास गर्न आइतबार (आज) दिउँसो मुख्यमन्त्री कञ्चनपुर आउने भएका हुन्। पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत प्रदेश सरकारको चालु आर्थिक वर्षको योजना शिलान्यासका…

कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ

कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ

On

कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका – ३ दैजी बजार स्थित अर्जुन रेष्टुरेन्ट बाट ६ जना जुवाडेलाइ प्रहरीले पक्राउ गरेको हो। शनिबार अर्जुन सिह भण्डारीले संचालन गरेको अर्जुन होटल रेष्टुरेन्टबाट ६ जना जुहाडेलाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको…

धनगढी फर्निचर उद्योगमा आगलागी : नेकपा(क्रान्तिकारी) माओवादी द्धारा राहतको माग

धनगढी फर्निचर उद्योगमा आगलागी : नेकपा(क्रान्तिकारी) माओवादी द्धारा राहतको माग

On

धनगढीमा युवाहरूले फर्निचर उद्योग  सुरु गर्न नपाउँदै  खरानी भएको घटना प्रति नेकपा (क्रान्तिकारी) माओवादीले दुःख व्यक्त गरेको छ। शनिवार आलोक मल्टी कन्सर्नमा एकाएक आगलागी भई जलेर नष्ट भएपछि युवा व्यावसायिक मनोबल गिर्न नदिन नेकपा (क्रान्तिकारी) माओवादीले सरकार सँग उचित राहतको व्यवस्था गरिन…

महेन्द्रनगरमा प्रहरीकै जाँचमा २२ जना नक्कली परीक्षार्थी पक्राउ

महेन्द्रनगरमा प्रहरीकै जाँचमा २२ जना नक्कली परीक्षार्थी पक्राउ

On

कञ्चनपुरमा शनिबार भएको प्रहरी जवानको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुमा सञ्चालन भएको प्रहरी जवानको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रवेश पत्रमासमेत फोटो परिवर्तन गरी हस्ताक्षरसमेत कृर्ते गरी नक्कली परीक्षार्थी…