
प्रदेश सांसद जोशी प्रचण्ड –नेपाल समूहमा फर्किए
Onसुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा कञ्चनपुरका नेता महेश दत्त जोशी पुन नेकपा प्रचण्ड नेपाल पक्षमै फर्किएका छन्। संसद् विघटन पनि गत पुषमा नेकपा ओली समूहमा गएका जोशी फागुन तेस्रो साता नेकपा प्रचण्ड नेपाल समूहकै प्रवेश गरेका हुन। नेकपा कञ्चनपुरका युवा नेता…