
पीएम कप महिला क्रिकेट : एपीएफ फाइनलमा, सुदूरपश्चिम बाहिरियो
Onसुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दाङको लमही क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले मात्र १ विकेट गुमाएर १५ ओभरमा पुरा गर्यो।…