
महेन्द्रनगरमा उदयदेव सहकारी संस्थाले मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्यायो
Onपुष १७, महेन्द्रनगर– सहकारीका सदस्य सेवाग्राहीका लागी कञ्चनपुरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले मोबाइल बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ। शुक्रवार संस्थाले आयोजित पत्रकार सम्मेलनमा मोबाइल बैकींङ्क एपको शुभारम्भ गरिएको हो। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले सहकारीका सदस्य र सेवाग्राहीका लागी…