
सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुस्टि
Onसुदूरपश्चिममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा २ सय नमूना परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो…