
कञ्चनपुरमा एकै दिन ३६ सवारी कारबाहीमा
Onकञ्चनपुरमा एकै दिनमा ३६ सवारी कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त गस्तीले मंगलबार सवारी लोड भन्दा बढी मालसामान बोक्ने, यात्रा गर्ने गराउने र बिना कागजपत्र सवारी साधन चलाउने ३६ व्यक्ति उपर कारबाही गरेको हो। ६ वटा कोप्रो क्यामरा र ब्रेथलाइजर…