
कञ्चनपुरमा डाँका मुद्दाका फरार प्रतिवादी एक महिना पछि पक्राउ
Onकञ्चनपुरमा डाँका मुद्दाका फरार प्रतिवादी एक महिना पछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका वडा न ०५ खजुवाका २६ बर्षिय रबिन्द्र साँउद रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाइ बेलौरी नगरपालिका वडा नंं. ८ पचुईबाट पक्राउ गरेको हो। साउद…