
कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
Onकञ्चनपुरका ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर विष्टको मृत्यु भएको हो । बेदकोट नगरपालिका १ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ बिस्टको घटना…