
क्रान्तिकारी युवा लिग नेपालको शुदुरपश्चिम प्रदेश भेला सम्पन्न ।
Onकञ्चनपुर भाद्र २९ ,क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग नेपालीको सुदुरपश्चिम प्रदेश भेला अत्तरीया सम्पन्न भएको छ । भेलाले शुदुरपश्चिम प्रदेशको प्रतिनिधि मुलक ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले संयोजकमा लाल किरण लाई चयन गरेको छ। सदस्यमा प्रेम भट्ट, किशोर…