पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना
Onपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल यस नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । कोरोना संक्रमण भई उहाँ शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको अस्पतालको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमना बास्तोलाले जानकारी दिए। उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ…










