जनताको चाहना र संसदको अंकगणित मिलिरहेको छैन : प्रधानमन्त्री ओली
Onफाइल।प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व र लोकतन्त्रको जगमा आर्थिक समृद्धिको अभियानलाई तीव्र पार्ने आफूहरुको प्रयासलाई पछिल्ला घटनाक्रमले प्रतिकुल प्रभाव पारेको जनाएका छन् ।सोमबार एमालेको १० औं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्षका हैसियतले पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्ड–माधव नेपालहरुले निरन्तर असहयोगका…










