काँग्रेस नेता रमेश लेखकलाई प्रहरी सरुवा बढुवामा तमसुक बनाएर रकम अशुल्ने आरोप
Onकाठमाण्डौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरी सरुवा बुढुवामा तमसुक बनाएर रकम अशुल्दै आएको चर्चित पत्रकार रवि धामीले ठोकुवा गरेका छन । पत्रकार धामीले समाजिकम सञ्जालमा नेपाल प्रहरीको लेनादेना, बैना, उठाउने बुझाउने कार्यलाई तमसुक बनाए व्यवस्थि तगर्ने कार्यको शुरुवात काँग्रेस नेता…










