गोरखा २ मा प्रचण्ड उम्मेदवारीकाे रणनैतिक महत्व
Onआगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरु मोर्चाबन्दीका साथ मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी र समाजवादीसहितको अग्रगामी गठबन्धन एकातिर र एमाले, राप्रपा र जसपासहितको प्रतिगामी गठबन्धनका उम्मेदवारहरु अर्कोतिर आमने सामने चुनावी प्रतिष्पर्धामा छन्…










