सिमान्तकृत समुदायको उत्थानका लागि शिक्षा अपरिहार्य छ : प्रेमबती राना
Onप्रेमबती राना कञ्चनपुरकी राजनीतिककर्मी, महिला अधिकारकर्मी एव थारु समुदायकी अगुवा हुन । ०६० सालदेखि समाजिक चेतनाका लागि महिला स्वास्थ्य स्वयसेविका समेत रहेकी प्रेमबती निरङकुश राजतन्त्र बिरुद्धमा भएको दोस्रो जनआन्दोलन ०६२÷०६३ मा सहभागि भईन । ०६२ सालदेखि नै राजनीतिमा होमिएकी उनलाई तत्तकालिन तराई…