नागरिकता विधेयकले ल्याएको संकट र यसको समाधानमा हाम्रो भूमिका !
On– नारायण शर्मा, विषयप्रवेश :अहिले प्रतिनिधि सभाले राष्ट्रिय अस्तित्व संकट निम्त्याउने वर्तमान नागरिकता विधेयकबारे देसकै अभिभावक राष्ट्रपतिज्यूको सन्देसलाई कुनै विचार, छलफल र सुनुवाइ नै नगरी नितान्त ठुलो दम्भ र प्रतिशोध प्रदर्शन गर्दै जस्ताको तस्तै पुन: पारित गरेपछि देसमा राजनीतिक र संवैधानिक संकट…