ठगको चुङ्गोलमा कञ्चनपुरकी जानकी ईन्द्रेणीबाट संकलन भएको रकम ठगले एन एमबि बैंकबाट लुटे
Onकञ्चनपुर, ११ साउन । गएको १० असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीबंककी महिला जानकी भट्टको मोवाईलमा अपरिचित वाट्सअफ नम्बरबाट एक म्यासेज आयो । जानकीको ९८६८५३४८२९नम्बरको वाट्सअफमा ९८२८०८५५६६ नम्बरबाट आएको म्यासेज यस्तो थियो, ‘तपाईलाई बधाई छ । तपाईकोे नाममा २५ लाखको चिट्टा…










