एमाले नेता विष्ट बने राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका सभापति
Onकञ्चनपुर, १५ साउन । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरको सभापतिमा पदम बहादुर विष्ट चयन भएका छन । आइतबार स्वतन्त्र पाटी कञ्चनपुरको जिल्ला भेलाबाट सभापतिमा विष्ट चयन भएका हुन । भीमदत्त नगरका स्थानीय समेत रहेका पदम विष्ट नेकपा एमाले पार्टीमा लामो समय देखि काम…









