नेकपा क्रान्तिकारी माओवादीद्वारा एमसिसी सम्झौता खारेजको माग गर्दै बैतडीमा बिरोध प्रदर्शन
Onबैतडी २१ साउन । नेकपा (क्रान्तिकारी माओवादी)ले एमसिसी सम्झौता खारेज गरिनुपर्ने माग गर्दै बैतडीमा पनि बिरोध प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेका छन्। भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) सम्झौताको बिरोधमा…











