कैलालीमा ट्याङ्कर दुर्घटना
Onकैलालीमा ट्याङ्कर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका –१ मनहरा पुल नजिक ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका –१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन…











