बेलायती प्रधानमन्त्री जोन्सनले गरे गोप्य रुपमा विवाह
Onलण्डन– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी प्रेमिका केरी साइमण्ड्ससंग विवाह गरेका छन् । द सनका अनुसार उनीहरुले वेस्टमिनिस्टर चर्चमा शनिवार विवाह गरेका हुन् । उनीहरुको उक्त विवाहको तयारी पछिल्लो छ महिनादेखि चलिरहेको थियो, जसका बारेमा उक्त चर्चाका सिमित…











