कञ्चनपुरमा ब्लड क्यान्सर पिडित भण्डारी बचाउ अभियान
Onकञ्चनपुरको सुक्लाफाँटा नगरपालिका –१२ का १७ वर्षीय किशोर बागेश्वर भण्डारीलाई ब्लड क्यान्सर भएको छ। उनको उपचारमा लाग्ने खर्च जाहो गर्न नसकिदा ज्यान जोगाउन मुस्कील हुने परीवारले जनाएका छन्। उनको उपचारका लागी आर्थीक सहयोग गरीदिनका लागी स्थानिय राजेन्द्र ढुङ्गालले अपिल गरेका छन्। भण्डारी…










