शङ्ख फुक्दा बढ्छ फोक्सोको क्षमता
Onशरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी हुने परम्परागत भनाइ छ । यसमा आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने चिकित्सकको सुझाव छ । बाँसबारी अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा। गोपालरमण शर्माका…











