कञ्चनपुरमा ४ जनाको मृत्यु, २ सय १२ संक्रमित थपिए
Onकञ्चनपुरमा पछिल्लो २४ घण्टामा एक सय जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा जिल्लाका ४ जनाले कोरोना बाट ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भीमदत्तनगरपालिका –१८ का ४९ वर्षीय महिला, वडा नम्बर ५ का ४६ वर्षीय पुरुष, दोधारा चादनी नगरपालिका ३ मन ४५…











