रामबहादुर थापा बादलले लिए फेरी गृहमन्त्रीको शपथ
Onराष्ट्रियसभाको सदस्यबाट पदमुक्त भएसँगै गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलले लगत्तै फेरि मन्त्री पदको शपथ लिएका छन्। आइतबार नेकपा माओवादी केन्द्रको सिफारिसमा पदमुक्त गरिएका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले साविककै गृहमन्त्रीकै जिम्मेवारी दिएका थिए। साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा बादलले…











