सुदूरपश्चिम सरकारद्धारा प्रजातन्त्र दिवसमा ३ वर्षे उपलब्धी सार्वजनिक
Onसुदूरपश्चिम प्रदेश सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित प्रभातफेरिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित समारोहमा प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गरिएको हो। प्रदेश प्रमुख सर्मिला…











