कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
Onप्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।
प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा पाँचै जना पूर्वमाओवादीका परेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले उक्त कदमको विरोधमा राजीनामा दिए। ओलीले पूर्वमाओवादीका नेताहरुलाई नै मन्त्रीको जिम्मेवारी दिएर त्यसको जवाफ दिएका छन्। मन्त्रीको जिम्मेवारी पाउने नेताहरुमा उर्जामा टोपबहादुर रायमाझी,…
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अस्पताल प्रयोगशालामा २ सय ६२ जनाको परीक्षण गर्दा कञ्चनपुरका १६ सहित थप ४९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५…
प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज नयाँ मन्त्री थपिने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ। यसअघि पुस ५ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि सरकारका सात जना मन्त्रीहरुले असन्तुष्टि जनाउँदै…
सर्वोच्च अदालतको संबैधानिक इजलासबाट रास्ट्रपति र प्रधानमन्त्री कार्यालयसङ्ग प्रतिनिधि सभा विघटनका कारणहरुको लिखत माग्ने आदेश भएको छ । १९ गते आइतवारसम्म लिखित जवाफ आएपछि यस प्रकरणलाई निरन्तर सुनुवाइमा लाने तयारी छ । आजकै सुनुवाइलाई हेर्दाहेर्दैमा राखेर यही इजलासले हेर्ने कि अर्को इजलास गठन…
बैतडीमा बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना धरौटीमा रिहा भएका छन्। सो घटनामा एकजना भने समान्य तारेखमा रिहा भएका छन्। जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराका अनुसार जिल्ला न्यायधिश तीलकबहादुर…
डोटीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर…
प्रधानमन्त्री (पीएम)कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनौट गरिएको छ । हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुंगो लगाएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । छनौट हुने खेलाडीमा विन्दु रावल ९कप्तान०, रुवि पोदार९उपकप्तानं०,मञ्जु बोकटी ९ंविकेटकिपर०,…
प्रतिनिधि सभा विघटन गरेको भन्दै केपि आली सरकारका विरुद्ध प्रचण्ड–माधव समूहले शुक्रबार बिहानबाट माइतीघरमा प्रदर्शन गरिरहेका छन् । शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर…
लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी…