
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ।
Onदिपकराज भट्ट् (डिआर भट्ट्) डडेल्धुरा साउन २३ , डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो। दुर्घटनामा भागेश्वर गाउँपालिका–४, रतनी घर भई हाल डडेल्धुरा सदरमुकाममा बस्ने…