अख्तियारको फन्दामा ६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ ।
Onबारा कार्तिक १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६० हजार रुपैयाँ घुससहित बाराको महागढीमाई नगरपालिकामा रहेको गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो…










