स्थानीय चुनाव निर्धारित मितिमै गर्ने गठबन्धनको निर्णय
Onस्थानीय तहको चुनाव निर्धारित मितिमै गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारूढ गठबन्धनको बैठकले जेठभित्र चुनाव गर्न सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री कार्कीले भने, “स्थानीय तहको…









