बैतडी–धनगढी हवाई सेवा सञ्चालनमा कठिनाइ
Onबैतडी – यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । महिना दिनयता बैतडी—धनगढी उडान भएको छैन । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द हुन पुगेको हो । ‘यात्रु कम…










