कञ्चनपुरमा बैंकको गाडीले कुल्चिएर घाइते स्थानीय अस्पतालमा थला, प्रहरीले जाहेरी दर्ता गर्न मानेन्
Onमहेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै आएका ५० वर्षीय गणेश दमाइलाई उपचारमा सहयोग समेत नगरेको भन्दै पीडितका परिवारले गुनासो गरेका हुन् । बिहीबार महेन्द्रनगरमा…










