कोरोनाले सुदूरपश्चिमका पत्रकार विश्वकर्माको निधन
Onमहेन्द्रनगर । टिभिटुडेमा कार्यरत सुदूरपश्चिमका पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । कोरोना पोजेटिभ देखिएका उनको बिहिबार निधन भएको हो । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि विश्वकर्मालाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । एक महिनादेखि उपचाररत विश्वकर्माको निधन भएको उनका पारिवारीक स्रोतले जनाएको…









